Harka Bahadur Chettri stopped at Rongpo checkpoint while entering sikkim to meet PM modi

प्रधानमन्त्री मोदीको भ्रमण अवधि उनलाई भेटेर  दार्जीलिङ–सिक्किम गाभ्ने  बिषयमा  ज्ञापन पत्र बुझाउन जादै गरेका हरका बहादुर छेत्रीलाई सिक्किम प्रवेशद्बारमा रोकियो । कालेबुङ खबर: कालिम्पोङ, २९ मे २०२५ — पूर्व कालिम्पोङ विधायक तथा जन आन्दोलन पार्टीका अध्यक्ष हरका बहादुर छेत्रीले दार्जीलिङलाई सिक्किममा गाभ्ने प्रस्ताव गर्दै हिमालय क्षेत्रको राजनीतिक बहसलाई पुनः तातो बनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी … Read more