Bangladeshi National Arrested in Siliguri for Illegal Entry

सिलगढ़ी भारतमा अवैध रूपमा प्रवेश गर्ने बङ्गलादेशी नागरिक पक्राउ कालेबुङ खबर सिलगढ़ी, २८ मई — भारतको पश्चिम बङ्गालस्थित सिलगढ़ीको बाघडुग्राको बेगडुबी सेना छाउनीनजिक एक बङ्गलादेशी नागरिक शङ्कास्पद अवस्थामा फेला परेका छन्। पक्राउ पर्ने व्यक्ति बङ्गलादेशको दिनाजपुर जिल्लाको डामि लीपुर निवासी अजिजुल इस्लाम हुन्। बुधवार बिहान करिब ५ बजेतिर एमईएस मोड़ क्षेत्रमा शङ्कास्पद रूपमा घुमिरहेको देखिएपछि भारतीय … Read more